Connect IPS
IME Life

विप्रेषण बचत खातामा निक्षेप राखे १ प्रतिशत व्याजदर थप हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विप्रेषण बचत खातामा निक्षेप राखेमा न्यूनतम १ प्रतिशत बिन्दु थप गरि व्याजदर प्रदान गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्दै उक्त, निर्देशन दिएको हो ।

राष्ट्र बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा खोलिएको वा खोलिने विप्रेषण बचत खातामा निक्षेप राखेमा सो व्याजदर प्राप्त गर्न सकिनेछ । सो खाताबाट रकमान्तर गरी खोलिएको मुद्धती खातामा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारको नाममा पठाएको विप्रेषण रकम निजको परिवारले बचत/मुद्धती निक्षेप खातामा राखेमा न्यूनतम १ प्रतिशत बिन्दु थप गरी ब्याजदर प्रदान गर्नुपर्ने व्यवस्था ल्याएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS