IME Life
GBIME

सिभिल बैंकको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सिभिल बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ती गर्ने कार्य सम्पन्न भइ फागुन १२ गतेदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले बैंकको शेयर कारोबार रोक्का गरेको हो ।

हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०।२८ कित्ता सेयर अनुपात हुने भएको छ । दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका थिए ।

Crest
1677144327956

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS