Connect IPS
IME Life

नाडेप लघुवित्तको आठौं वार्षिक साधारणसभा यहि चैत ८ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आठौं वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तको संचालक समितिको १७८ औं बैंठकको निर्णयले यहि चैत ८ गते आठौं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

लघुवित्तले साधारणसभा प्रयोजनका लागि यहि फागुन २१ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । फागुन १८ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र उक्त सभामा सहभागी हुन पाउने लघुवित्तले जनाएको छ । उक्त सभा भने चैत ८ गते नौविसे एग्रो रिसोर्ट धादिङमा हुनेछ ।

Prabhu
Crest

सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आ.व.२०७८/७९ सम्मको वासलात तथा नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धि अनुसूचि र नेपाल वित्तीय प्रतिवेदन बमोजिम तयरा गरिएको वार्षिक वित्तीय उपर छलफल गरि पारित गर्ने कम्पनीले जनाएको छ । साथै आ.व.२०७९/८० को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS