Connect IPS
IME Life

आज शेर्पा जातिले ग्याल्पो ल्होछार मनाउँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेर्पा जातिले ग्याल्पो ल्होछार अर्थात नयाँ बर्ष मनाउँदै छन् । देश तथा विदेशमा रहेका शेर्पा समुदायले आजको दिनलाई विशेष रुपमा मनाउने गरेका छन् । सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होछार मनाउँदै आएका छन् । यो वर्ष यस समुदायले २१५० औं ग्याल्पो ल्होछार मनाइरहेका छन् । यो ल्होछार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउँदै आएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS