Connect IPS
IME Life

तीन कम्पनीको शयर मुल्य समायोजन, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले तीन कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले ङादी ग्रूप पावर, स्वावलम्बन लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन गरेको हो । यी तीन कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।

ङादी ग्रूप पावरको आज सोमवार कायम अन्तिम शेयर मूल्य २७६ रुपैयाँको आधारमा प्रस्तावित ४ दशमलव ७५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरी नेप्सेले २६३ रुपैयाँ ४८ पैसा कायम गरेको छ ।

Prabhu
Crest

त्यस्तै स्वावलम्बन लघुवित्तको सोमवार कायम अन्तिम शेयर मूल्य १ हजार १३० रुपैयाँको आधारमा नेप्सेले कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनश शेयरपछिको मूल्य ९८२ रुपैयाँ ६१ पैसा तोकेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सोमवार कायम अन्तिम शेयर मूल्य ३२६ रुपैयाँको आधारमा नेप्सेले कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनश शेयरपछिको मूल्य ३१० रुपैयाँ ४८ पैसा तोकेको छ । यही मूल्यको आधारमा यी तीन कम्पनीको शेयर बुधबार कारोबारमा आउनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS