Connect IPS
IME Life

राष्ट्रपति निर्वाचनका लागि कार्यालय स्थापना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सोमबार नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा उक्त कार्यालय स्थापना गरिएको हो ।

उक्त कार्यालयको उद्घाटन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले गरेका हुन् । यससँगै निर्वाचनका लागि आयोगका तर्फबाट मतदाता नामावलीको अन्तिम सूचि आजै उपलब्ध हुने उनले बताए । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार फागुन १० गते मतदाता नामावली प्रकाशन गर्ने उनको भनाई छ । २०६८ सालको राष्ट्रिय जनगणनाको परिणामलाई आधार मानेर उक्त निर्वाचनमा मतभार कायम गरिनेछ ।

Prabhu
Crest

फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने छ । प्रमुख आयुक्त थपलियाका अनुसार राष्ट्रपतिको मतदानका दिन साँझ ७ बजेभित्र मतपरिणाम प्रकाशन गरिनेछ । मतदान भने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS