Connect IPS
IME Life

सपोर्ट लघुवित्तले डाक्यो आठौं वार्षिक साधारणसभा, ११ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तको सञ्चालक समितिको १९१ औं बैठकले यहि चैत ४ गते आठौं वार्षिक साधारणसभाको मिति तोकेको हो ।

उक्त सभामा हाल कायम रहेको लघुवित्तको चुक्ता पुँजी ८ करोड ५८ लाख रुपैयाँको ११ प्रतिशत बोनस शेयर तथा ०.५७८९४७३७ ले हुन आउने नगद लाभांश प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

उक्त वार्षिक साधारणसभा प्रयोजनका लागि लघुवित्तले फागुन २१ गते गते बुक क्लोजको मिति तय गरेको हो । साथै फागुन १८ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका शेयरधनीले मात्र उक्त सभामा उपस्थित हुन पाउने लघुवित्तले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS