Connect IPS
IME Life

कृति भेन्चरको हकप्रद शेयरमा आवेदन दिने अवधि थप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडले गत पुस २५ गतेदेखि विक्रीमा ल्याएको ४० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ । कम्पनीले १ बराबर शून्य दशमलव ४० को अनुपातमा ८ लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो ।

पुस २५ गतेदेखि ३५ दिनको समय रााखी विक्रीमा ल्याएको उक्त हकप्रदमा केहि शेयरधनीहरूबाट आवेदन प्राप्त नभएकाले १५ दिनको अवधि थप गरिएको जनाएको छ । अब यस शेयरमा फागुन २१ गतेसम्म कम्पनीको रजिष्टर्ड कार्यालय, बागदरबार, काठमाडौंमा हकप्रद शेयर खरीदको आवेदन पेश गर्न सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS