काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका संचालक विधावारिधि सिग्देलको राजिनामा स्वीकृत भएको छ । सिग्देलले माघ १७ गते आफ्नो पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामा कम्पनीको संचालक समितिको फागुन ३ गते बसेको बैठकले स्वीकृत गरेको जनाइएको छ ।
1676462363044प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।