काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाटअनुमति पाएको छ ।कम्पनीले कुल १८ लाख कित्ता आईपीओ निष्काशन गर्न फागुन २ गते सेबोनबाट अनुमति पाएको हो ।
कम्पनकिो आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका र स्थायिन बासिन्दाको लागि आइपीओ निष्काशन गर्नेछ र दोस्रो चरणमा सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्नेछ ।