काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन, २०७९ जारी गरेको छ । राष्ट्र बैंकले राष्ट्र बैंकबाट क ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई एकीकृत निर्देशन जारी गरेको हो ।
राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार २०७८ तथा सो पश्चात २०७९ माघ मसान्तसम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकिकृत गरी तयार पारिएको र एकीकृत निर्देशन, २०७९ जारी गरिएको हो ।
यस्तो छ एकिकृत निर्देशनको पूर्ण पाठ
Circular-No-9-ABC-Unified-Directives-2079