Connect IPS
IME Life

शुभम पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शुभम पावर लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ । अब कम्पनीको सम्पूर्ण धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्नेलगायत कार्यहरू मुक्तिनाथ क्यापिटलबाट हुनेछन् ।

कम्पनीले केही दिन अगाडि मात्रै सर्वसाधारणमा आइपीओ निष्काशन गरेर बाँडफाँड गरेको थियो । उक्त शेयर सूचीकरण प्रक्रियामा रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS