Connect IPS
IME Life

हिमालयन डिष्ट्रिलरीको मुनाफा ३६ प्रतिशतले घट्यो, पूँजी बढ्दा प्रतिशेयर आम्दानीमा भारि गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन डिष्ट्रिलरीको पूँजी बढे अनुसार मुनाफा घट्दा प्रतिशेयर आम्दानीमा भारि गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा २९ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

गत वर्षको यहि अवधिको तुलनामा खुद मुनाफा ३६.४१ प्रतिशतले घटेको छ । गत वर्षको यहि अवधिमा ४६ करोड २७ रुपैयाँ मुनाफा थियो । बोनस शेयर मार्फत चुक्ता पूँजी ६० करोड रुपैयाँले बृद्धि भएको छ । हाल चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ छ । जगेडा कोष २३ प्रतिशतले घटेर ५५ करोड ७४ लाख रुपैयाँमा झरेको छ ।

Prabhu
Crest

यसरी पूँजी बढे अनुसार मुनाफामा गिरावट आउदा प्रतिशेयर आम्दानी २४ रुपैयाँमा खुम्चिएको छ । गत वर्षको यहि अवधिमा ३८ रुपैयाँ थियो । सञ्चालन मुनाफा पनि १८ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा कम्पनीले २ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा तीन अर्ब ३७ करोड थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS