Connect IPS
IME Life

बीमा कम्पनीलाई ६ महिना भन्दा कम अवधिको मुद्दती निक्षेपमा लगानी गर्न बञ्चित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपमा थप कठाइ गरेको छ । यस्तो व्यवस्थाले प्रत्यक्ष रुपमा बीमा कम्पनीहरुलाई असर पुर्याउने छ । राष्ट्र बैंकले तीन महिना भन्दा कम समयावधिको मुद्दती निक्षेप स्वीकार गर्न नपाउने व्यवस्थालाई थप संसोधन गरी यसैमा ६ महिना भन्दा कम समयावधिको संस्थागत मुद्दती निक्षेप स्वीकार गर्न नपाउने व्यवस्था गरेको हो ।

साथै मुद्दती निक्षेपको समयावधी समाप्त नहुँदै पूर्वनिर्धारित व्याजदर काम रहने गरी ग्राहकले चाहेको बखत जहिले पनि झिक्न पाउने गरी मुद्दती निक्षेप स्वीकार गर्न पाइने छैन । संस्थागत मुद्दती निक्षेपको हकमा ६ महिना व्यतित हुनु अगावै कुनै पनि रकम भुक्तानी/फिर्ता गर्न पाइने छैन । यस व्यवस्था पछि बीमा कम्पनीहरुले यसरी गरिएको मुद्दती निक्षेप व्यतित हुनु अगावै कुनै पनि रकम भुक्तानी/फिर्ता नपाउने भएका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS