Connect IPS
IME Life

एक महिनामै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत पाएनन् । माघ २६ गते बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत मागेका थिए । उक्त बैठकमा विश्वासको मत सम्बन्धि राखेको प्रस्तावमा बहुमतले अस्विकृत भएपछि रावल मुख्यमन्त्री पदबाट मुक्त भएका हुन् ।

प्रदेशसभाको बैठकमा लामो समयसम्म उनले सम्बोधन गर्दै आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । सुदूपश्चिमको विभिन्न क्षेत्रको बारेमा जानकारी गराउँदै उनले विश्वासको मतका लागि प्रस्ताव राखेका थिए । उनले राखेको प्रस्तावको पक्षमा हुन्छ भन्ने साँसदको संख्या एकदमै न्यून र हुँदैन भन्नेको संख्या धेरै भएपछि रावल मुख्यमन्त्री पदबाट मुक्त भएका हुन् ।

Prabhu
Crest

माघ २५ गते बस्ने भनिएको प्रदेशसभा बैठकमा नागरिक उन्मुक्ति पार्टिका ७ जना साँसदले विश्वासको मत नदिने भनेपछि बैठक नै नबसि २६ गतेका लागि सरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS