Connect IPS
IME Life

बैंकहरुले फागुनमा निक्षेपको ब्याजदर यथावत राख्ने, आधार व्याजदर घटे पछि मात्रै‌ कर्जाको घट्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बाणिज्य बैंकहरुको छाता संगठनले फागुन महिनाका लागि निक्षेपको व्याजदर नघटाउने निर्णय गरेको छ । आज बिहीबार बसेको बैठकले फागुनमा निक्षेपको ब्याज दर यथावत राख्ने निर्णय गरेको हो ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलको निर्देशन पछि बाणिज्य बैंकहरुले माघ महिनाका लागि निक्षेपको व्याजदर घटाएका थिए । पुस महिनामा बैंकहरुले ११.४१ प्रतिशत व्याजदर कायम गरेका थिए । आगामी फागुन महिनामा पनि यहि व्याजदर कायम रहनेछ ।

Prabhu
Crest

बैंकहरुले माघ मै निक्षेपको व्याजदर घटाए पनि कर्जाको व्याजदर भने बैशाखदेखि मात्रै घट्ने बैंकरहरुले जनाउदै आएका छन् । निक्षेपको व्याजदर मासिक रुपमा परिवर्तन भए पनि कर्जाको व्याजदर त्रैमाशिक रुपमा परिवर्तन हुने बैकहरुले जनाउदै आएका छन् ।

माघ र फागुन महिनामा निक्षेपको व्याजदर तल झर्ने वित्तीकै बैंकहरुको आधार व्याजदर पनि तल झर्नेछ । आधार व्याजदर तल झर्ने वित्तीकै कर्जाको व्याजदर पनि तल झर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS