Connect IPS
IME Life

फागुन मसान्तभित्र मोटरसाइकलको कर बुझाउँदा ५ वर्षको जरिवाना छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यातायात व्यवस्था कार्यालयले फागुन मसान्तभित्र मोटरसाइकलको कर तथा नविकरण गर्दा ५ वर्षसम्मको जरिवाना छुट दिने भएको छ । आर्थिक वर्ष २०७०/७१ सम्म नविकरण नगरेका मोटरसाइकल धनीले २०७९ फागुनभित्र कर तिर्दा ५ वर्षको छुट पाउने भएको हो ।
कार्यालयले एक सूचना जारी गर्दै सवारीसाधन कर नविकरण शुल्क र दण्ड जरिवानाको रकमबाट कुनै पनि वहानामा उन्मुक्ति नमिल्ने भएकोले समयमा नै सवारीसाधनको कर तथा बक्यौता रकम भुक्तानी गर्न अनुरोध गरेको छ । कर भुक्तानी नगरेकाको हकमा भने लगत संकलन गरी कडाइका साथ जरिवाना उठाइने कार्यालयले उक्त सूचनामा उल्लेख गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS