Connect IPS
IME Life

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा दयाराम शर्मा नियुक्ति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा दयाराम शर्मा नियुक्ति भएका छन् । कम्पनीको २०३ औं संञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष पदमा नियुक्ति गरेको हो । अध्यक्ष पदमा नियुक्ति गरेसँगै शर्मालाई डेप्युटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।

तत्कालीन अध्यक्ष राम बहादुर मानन्धरको नेपाल राष्ट्र बैंकभित्र विभाग परिवर्तन भए पश्चात शर्माले क्लियरिङ्ग हाउसमा प्रतिनिधित्व गरेका हुन् । नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

Prabhu
Crest

यसको एनसीएचएल इसीसी, एनसीएचएल आइपीएस,कनेक्ट आइपीएस, कर्पाेरेट पे, कनेक्ट आरटीजीएस, नेशनल पेमेन्ट इन्टरफेस तथा नेशनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीस मार्फत नेपाल पे क्युआर र नेपाल पे ट्याप लगायतका विभिन्न प्रणाली, च्यानल, प्लेटफर्महरु तथा उपकरणहरु सञ्चालन गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS