Connect IPS
IME Life

आरएमडिसी लघुवित्तको नाफा २२ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आथिृक वर्षको सोही अवधिमा २२ दशमलव ५८ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले गत आवमा ६ करोड ८५ लाख नाफा कमाएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा बढेर २० करोड ६५ लाख पुगेको हो । चालू आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानीमा र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी गत आर्थिक वर्षको तुलनामा चालू आवमा २० प्रतिशत वृद्धि भएको छ। त्यस्तै कम्पनीको सञ्चालन नाफा २५ प्रतिशत वृद्धि भएको छ ।

Prabhu
Crest

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा ११ करोड ३४ लाख रहेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब २४ करोड रहेको छ । चालू आर्थिक वर्षमा कम्पनीले जगेडामा १ अर्ब २० करोडसञ्चित गरेको छ ।

कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षमा प्रतिशेयर आम्दानी २७ रुपैयाँ १५ पैसा रहेकोमा चालू आवमा बढेर ३३ रुपैयाँ २९ पैसा रहेको छ ।

त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ३३ दशमलव २० गुणा,तरलता अनुपात ५ दशमलव ९५ प्रतिशत र प्रतिशेयर नेटवर्थ २८५ रुपैयाँ ०४ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS