IME Life
GBIME

नेपाली यूवालाई दुबईमा ८२ कराेड रुपैयाँकाे भाग्यशाली चिठ्ठा

SPIL
NIC ASIA new
NLIC

काठमाण्डाै‌ । दुबईकाे आबुधावीमा कार्यरत सिराहाका एक यूवकले भाग्यशाली चिठ्ठावापत ८२ कराेड नेपाली रुपैयाँ पुरस्कार हात पारेका छन् । बिग लटरीले जारी गरेकाे चिठ्ठाकाे भाग्यशाली विजेताकाे शुक्रबार छनाैट गर्ने क्रममा सिराहामा यूवक रंजीत कुमार पालकाे नाममा चिठ्ठा परेकाे हाे ।

 

Crest

खलिज टाइम्सका अनुसार २ कराेड ३० लाख दिरामकाे पुरस्कार राशीका लागी मंगलबार पालकाे नाम छनाैट भएकाे हाे । पाल कतारकाे दाेहामा रेमिट्यान्स कम्पनीका लागी काम गरिरहेकाे बताइएकाे छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS