Connect IPS
IME Life

उपकार लघुवित्तका तीन संचालकको कार्यकाल थप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका तीन संचालकको कार्यकाल थप भएको छ । संस्थाले अध्यक्ष शान्ती देवि ढकाल, संचालद्धव नितु शर्मा र चन्द्रकला न्यौपानेको कार्यकाल थप गरेको हो ।

यी तीन संचालकको समयावधि माघ १८ गते सकिने भएको हुँदा कम्पनीको आज माघ १९ गते बसेको संचालक समितिको बैठकले साधारण सभा नहुन्जेल सम्मका लागि कार्यकाल थप गरिएको जनाएको छ ।

Prabhu
Crest
1675318059913

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS