Connect IPS
IME Life

एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको पुस २५ गतेदेखि माघ १७ गतेसम्म विक्री गरेको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँड गरेको छ । कम्पनीले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकलाई माघ १७ गते ऋणपत्र बाँडफाँड गरेको हो ।

कम्पनीले वार्षिक साढे ७ प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामको ऋणपत्र बाँडफाँड गरेको हो । कम्पनीले प्रतिऋणपत्र १ हजार अंकित दरको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बाँडफाँड गरेको हो ।

Prabhu
Crest

कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो भने बाँकी ४० प्रतिशत अर्थात् ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिएको हो ।

सर्वसाधारणका लागि विक्री गरिएको ऋणपत्रमध्ये प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिएको छ । यस ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS