Connect IPS
IME Life

हिमालयन बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकको २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामक ऋणपत्र सूचिकृत भएको हो ।

बैंकले वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदर भएको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामक ऋणपत्र सूचिकृत गराएको हो ।ऋणपत्रको स्टक सिम्बोल एचबीएलडी ८६ रहेको छ । उक्त ऋणपत्र भोलि बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Prabhu
Crest
1675234987706

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS