Connect IPS
IME Life

थप ७ ठाउँको जग्गा बिक्री गर्दै एनआइसी एशिया बैंक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा दर्ता रहेका थप ७ ठाउँको जग्गा बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा दर्ता रहेको थप सात ठाउँको जग्गा बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो ।

यसअघि बैंकले ३० ठाउँको जग्गा बिक्रीका लागि १५ दिने सूचना प्रकाशित गरेको थियो । बैंकले कास्की जिल्लामा २ वटा, नवलपरासी जिल्लामा ४ वटा र नवलपरासी (सुस्ता पूर्व) नवलपुरमा एउटा गरी कुल ७ वटा जग्गा बिक्री गर्न ७ दिने सूचना प्रकाशित गरेको हो ।

Prabhu
Crest

ईच्छुक ब्यक्ति, फर्म, सघ संस्थाले ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS