Connect IPS
IME Life

इक्रा नेपालबाट सुपर माई र मुक्तिनाथ कृषि कम्पनीले पाए रेटिङ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इक्रा नेपालले दुई कम्पनीलाई रेटिङ प्रदान गरेको छ । इक्रा नेपालबाट मुक्तिनाथ कृषि कम्पनी र सुपर माई हाइड्रोपावर लिमिटेडले रेटिङ पाएका छन् ।

इक्रा नेपाल लिमिटेडले सुपर माई हाइड्रोपावर लिमिटेडलाई इक्रा एनपी आइआर ट्रीपल बी माइनस निष्कासनकर्ता रेटिङ्ग पुनःपुष्टि गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुने इक्रा नेपालले जनाएको छ ।

Prabhu
Crest

त्यसैगरी इक्रा नेपालले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई इक्रा एनपी आइआर डब्बल बी माइनस निष्कासनकर्ता रेटिङ्ग पुनःपुष्टि गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।

उक्त रेटिङ्ग निष्काशनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र रहेको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले जनाएको छ ।

A.170-Muktinath-Krishi-Company-Ltd_Issuer-Rating-Surveillance
A.171-Super-Mai-Hydropower-Limited

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS