Connect IPS
IME Life

सञ्चय कोषका नवनियुक्त अध्यक्ष डा. घिमिरेले लिए सपथ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । कर्मचारी सञ्चय कोषका नवनियुक्त अध्यक्ष अर्थ मन्त्रालयका राजश्व सचिव डा.राम प्रसाद घिमिरेले सपथ ग्रहण गरेका छन् । उनले उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

नेपाल सरकार (मन्त्रिपरिषद्को) २०७९/१०/०४ को निर्णय अनुसार घिमिरे कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा नियुक्त भएका थिए । यस अघि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्कर कोष सञ्चालक समितिको अध्यक्ष थिए।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS