Connect IPS
IME Life

शिवम सिमेन्टको १० प्रतिशत नगद लाभांश शेयरधनीको खातामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिवम सिमेन्ट कम्पनीले घोषणा गरेको नगद लाभांश शेयरधनीको खातामा जम्मा भएको छ । कम्पनीको सातौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट १०.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको थियो ।

आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीले अद्यावधिक गरी नगद लाभांश लिन आग्रह गरेको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा माघ ५ गतेदेखि शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत वितरण भइरहेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS