Connect IPS
IME Life

चिलिमे जलविद्युतको नगद लाभांश शेयरधनीको बैंक खातामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले नगद लाभांश वितरण गरेको छ । कम्पनीको २६ औं वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८/०७९ को लागि ७ दशमलव ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको थियो ।

हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका शेयरधनीको खातामा यहि माघ ५ गतेदेखि नगद लाभांश जम्मा गर्न थालिएको कम्पनीले जनाएको छ । साथै शेयर धितो राखेका शेयरधनीको हकमा भने सम्बन्धित बैंक वित्तीय संस्थाको स्वीकृति पत्र कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमा पेश गर्न अनुरोध गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS