काठमाडौं । नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको अध्यक्षमा कुमुद कुमार दुगड नियुक्त भएका छन् । कम्पनीको माघ १४ गते बसेको संचालक समितिको बैठकले संचालक समितिका सदस्य दुगडलाई अध्यक्ष पदमा सर्वसम्मच चयन गरेको जनाएको छ ।
1674966573603प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।