Connect IPS
IME Life

मिड सोलुले आइपीओ जारी गर्ने, बोर्डमा पेश गर्यो निवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कानश गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ।कम्पनीले १४ लाख ९६ हजार ८ सय कित्ता आइपीओ निष्काशन गर्नका लागि बोर्डमा माघ ११ गते निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले सेबोनबाट आईपीओ निष्काशनको स्वीकृती पाएपछि पहिलो चरणमा स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएकोलाई निष्काशन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS