Connect IPS
IME Life

कुमारी बैंकले ७८ हजार १६६ कित्ता संस्थापक शेयर विक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडले ७८ हजार १६६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ। बैंकले दुई संस्थापक शेयरधनीहरूले विक्री गर्न चाहेको उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री गर्न लागेको जनाएको छ ।

आगामी ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरूले बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS