Connect IPS
IME Life

महालक्ष्मी विकास बैंकको नगद लाभांश शेयरधनीको हितग्राही खातामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकले नगद लाभांश वितरण गरेको छ । २०७८/०७९ को मुनाफाबाट चुक्ता पूँजीको ६.४७ प्रतिशतका दरले हुन आउने नगद लाभांश शेयरधनीको हितग्राही खातामा जम्मा गरिएको बैंकले जनाएको छ ।

हितग्राही खातामा बैंक तथा अद्यावधिक नगराएका शेयरधनीहरुलाई अद्यावधिक गराई नगद लाभांश लिन बैंकले आग्रह गरेको छ । शेयर धितो राखेका शेयरधनीको हकममा भने सम्बन्धित बैंक वित्तीय संस्थाको स्वीकृति पत्र बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा पेश गर्न अनुरोध गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS