Connect IPS
IME Life

कुमारी बैंकले ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक शेयर बिक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयरको बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी मनिला कुमारी अग्रवालको नाममा रहेको ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

उक्त शेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरुलाई नै दिइएको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्ने जनाएको छ ।

Prabhu
Crest

आवेदन शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा कुमारी बैंकको प्रधान कार्यालयमा बुझाउन भनिएको छ । म्यादभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरे सो शेयर अन्य व्यक्ति तथा कम्पनीमा बिक्री गरिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS