Connect IPS
IME Life

ग्रामिण विकास लघुवित्तले संस्थापक शेयर बिक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको २३ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयरको न्यूनतम ३ सय ५० रुपैयाँ राखेर आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा माघ २० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम २००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

ईच्छुक उम्मेदवारले माघ २० गतेसम्म बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल, बबरमहल, काठमाडौंमा आफुले खरिद गर्न चाहेको शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS