Connect IPS
IME Life

नबिल बैंकको कपन शाखा कार्यालय स्थानान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको एक सुचना जारी गर्दै कपन शाखा कार्यालय स्थानान्तरण गरेको जनाएको छ ।

बैंकले काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका–१०, आकाशधारा रहेको शाखा कार्यालय काठमाडौं महानगरपालिका–१६, बनस्थलीमा स्थानान्तरण गर्ने भएको हो ।

Prabhu
Crest

साथै बैंकले स्थानान्तरण हुन लागेको शाखा कार्यालयमा रहेका लकर तथा ग्राकहरुका खाताहरु सोही शाखा नजिकको शाखा कार्यालयमा स्थानान्तरण गरी सेवा सुचारु रहने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS