Connect IPS
IME Life

अर्धवार्षिक मौद्रिक समिक्षाका लागि राष्ट्र बैंकले माग्यो सुझाव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्धवार्षिक मौद्रिक समिक्षाका लागि राय सुझाव आह्वान गरेको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । चालु आर्थिक वर्षको समेत अर्धवार्षिक मौद्रिक समक्षाका लागि सरोकारवाला सम्पुर्ण पक्षहरु सँग सुझाव मागिएको हो ।

यस्तो सुझाव माघ २० गतेसम्म राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा इमेल मार्फत पठाउन सकिनेछ । अहिले गभर्नर महाप्रसाद अधिकारी अनुकुल अर्थमन्त्री छन् । अर्थमन्त्री र गभर्नर निरन्तर रुपमा छलफलमा छन् । यसले गर्दा गभर्नर अधिकारी यस अगाडीको सरकारको पालामा जस्तो निष्कृय अवस्थामा छैनन् । उनि अहिले पुरै सक्रिय अवस्थामा छन् ।

Prabhu
Crest

यस अगाडीको सरकारलाई हलो अड्काउदै आएका गभर्नर अधिकारीले अहिलेको सरकारलाई भने पुर्ण रुपमा सहजिकरण गर्दै आइरहेका छन् । अर्थमन्त्री पनि निरन्तर उद्योगी व्यवसायीहरु सँग नजिक भएर कुरा सुनिरहेका छन् । यसले पनि गभर्नर अधिकारीले मौद्रिक समिक्षामा सुझाव आह्वान गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS