Connect IPS
IME Life

महालक्ष्मी विकास बैंकका दुई शाखा कार्यालय स्थानान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना दुई शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले नारायण शाखा र ईटहरी शाखा कार्यालय स्थानान्तरण गरेको हो ।

बैंकले भरतपुर महानगरपालिका वडा नं. २ शहिदचोकमा रहेको नारायण शाखा कार्यालय करिब १०० मिटर पश्चिममा भरतपुर महानगरपालिका वडा नं। ३ शहिदचोक तेजमान प्लाजामा स्थानान्तरण गरेको जनाएको छ ।

Prabhu
Crest

साथै इटहरी उपमहानगरपालिका वडा नं. ६ मा रहेको इटहरी शाखा करिब ४ मिटर पूर्व इटहरी उपमहानगरपालिका वडा न.६ मा स्थानान्तरण गरेको बै.कले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS