Connect IPS
IME Life

सयपत्री हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत के.सी.को राजिनामा स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केदार के.सीले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको ६५औं बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

साथै, कम्पनीमा अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुन्जेल दैनिक प्रशासनिक कार्यका लागि कम्पनीका संचालक गोपाल प्रसाद निउरेलाई सो जिम्मेवारी दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest
1674447521061

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS