Connect IPS
IME Life

एनआरएन इन्फ्रास्टक्चरले वितरण गर्याे नगद लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले नगद लाभांश वितरण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८÷०७९ को मुनाफाबाट चुक्ता पूँजीको ५ दशमलव २६ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गरेको हो ।

कम्पनीले पुष २० गते आफ्नो १० औं वार्षिक साधारणसभा सम्पन्न गरेसँगै पुष २४ गतेबाट घोषणा गरेको नगद लाभांश शेयरधनीको बैंक खातामा भुक्तानी गरिएको जनाएको छ । साधारण सभा प्रयोजनका लागि शेयर दाखिला बन्द हुने मितिसम्ममा कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश वापतको रकम सोहि खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS