Connect IPS
IME Life

विद्युतिय उपकरण बिक्रेता डीएचआईको टेक्नोलोजी पार्टनरमा ताइवानको स्यान्डमार्टिन इन्टरनेशनल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौ । नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु बिक्रीवितरण गर्दै आएको डीएचआईले आफ्नो टेक्नोलोजी पार्टनरमा ताइवानको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

नेपाली बजारमा लामो समयदेखि सेटटप बक्समात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली बजारमा गुणस्तरीय ग्राहकलाई आवश्यक सम्पूर्ण विद्युतीय उपकरणहरु उत्पादन तथा बिक्रीवितरण गर्न थालेको हो। पछिल्लो समय नेपालमा व्यवसायलाई विस्तारसँगै गुणस्तरीय विद्युतीय उपकरण उत्पादन र बिक्रीवितरण गर्नका लागि स्यान्डमार्टिन इन्टरनेशनल सँग सहकार्य अघि बढाइएको हो ।

Prabhu
Crest

यो सम्झौतापश्चात डीएचआई टेक्नोलोजी र नेपालमा विद्युतीय उपकरण निर्माणको गतिलाई अर्को स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS