Connect IPS
IME Life

राष्ट्र बैंकले आज ५ अर्ब २० करोडको ट्रेजरी विल बोलकबोल गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौ । नेपाल राष्ट्र बेंकले जारी गरेको ९१ दिन अवधिको २ अर्ब २० करोड रुपैयाँको ट्रेजरी विलको बोलकबोल आज गर्ने भएको छ । राष्ट्र बैंकले हिजो तय गरेको बोलकबोल सार्वजनिक विदाका कारण आज सारेको हो । ९१ दिन अवधिको यस ट्रेजरी विल २०८० बैशाख ५ गते परिपक्व हुनेछ ।

सरकारले हिजो एक दिन माघ गतेको विमान दुर्घटनाको शोक विदा दिएको थियो । पोखरामा भएको उक्त विमान दुर्घटनामा ७२ जनाको मृत्यु भएको छ । यो आन्तरिक उडान तर्फको सबैभन्दा ठुलो दुर्घटना हो ।

Prabhu
Crest

राष्ट्र बैंकले आज मंगलबार दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल गर्नेछ । बोलकबोलमा सबै बैंक वित्तीय संस्थादेखि लिएर संगठित संस्था र सर्वसाधारणको समेत सहभागिता रहनेछ ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्छ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS