काठमाडौं । महालक्ष्मी विकास बैंकले लेखापरीक्षक नियुक्त गरेको छ । पुष २९ गते सम्पन्न बैंकको २१ औं वार्षिक साधारणसभाबाट बैंकको आर्थिक वर्ष २०७९ /०८० को लेखापरीक्षणका लागि लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
उक्त निर्णय अनुसार बैंकको लेखापरिक्षकको रपमा जे.वि.राजभण्डारी एण्ड डिविन्स चार्टड एकाउण्टेण्टलाई लेखापरीक्षकमा नियुक्त गर्ने भएको हो ।