Connect IPS
IME Life

शाइन रेसुङ्गाको सिइओ प्रकाश पौडेलको कार्यकाल चार वर्ष थपियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश पौडेल पुनः नियुक्त भएका छन् । बैंकको पुस २९ गते अपरान्ह ५ बजे बसेको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनर्नियुक्त गरेको हो । उनको अर्को चार वर्षे कार्यकाल माघ एक गतेदेखि नै लागु भइसकेको छ । उनको पहिलो कार्यकाल सफलतापुर्वक सम्पन्न भए पछि बैंकले अर्को एक कार्यकालका लागि पनि सिइओको जिम्मेवारी दिएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS