Connect IPS
IME Life

युनाइटेड मोदी हाइड्रोपावरको सञ्चालक नियुक्ति सँगै बोनस शेयर घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले रिक्त रहेको सञ्चालकको नियुक्ति सँगै लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

प्रस्तुत लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भए पछि मात्रै कम्पनीले आगामी वार्षिक साधारणसभामा पारितका लागि पेश गर्नेछ । साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको छ । साधारणसभाबाट लाभांश पारित पछि चुक्ता पूँजी एक अर्ब २३ करोड पुग्नेछ ।

Prabhu
Crest

यहि सञ्चालक समितिको बैठकले एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गरेको छ । स्वतन्त्र सञ्चालक नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएकोमा सञ्चालक समितिले उनिहरु मध्येबाट अमित पाण्डेलाई नियुक्ति गर्ने निर्णय गरेको छ । उनको नियुक्तिलाई आगामी वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ ।

1673608723568

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS