काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचिकृत भएको हो । संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत दरका कुल १ लाख ९० हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।