काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा बलराम पौडेल नियुक्त भएका छन् । संस्थाको पुस २८ गते बसेको संचालक समितिको बैठकले मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं १२ बस्ने प्रा.डा.पौडेललाई पुस २८ गतेदेखि लागू हुनेगरी नियुक्त गरेको छ । उनलाई आगामी चार वर्ष कार्यकालका लागि नियुक्त गरेको कम्पनीले जनाएको छ ।
1673581409326नेरुडे लघुवित्तको स्वतन्त्र संचालकमा पौडेल नियुक्त
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...