काठमाडौं । रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएको हो ।
कम्पनीले गत आथिृक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई ४० प्रतिशत बोनश शेयर र २ दशमलव १० प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल ४२ दशमलव १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
1673586917540