Connect IPS
IME Life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गठन गर्याे सात सदस्यीय सञ्चालक समिति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक एकअर्कामा गाभिएर बनेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सञ्चालक समिति गठन भएको छ । बैंकले पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति गठन गरेको हो ।

उक्त सञ्चालक समितिमा सञ्चालकको रुपमा प्रजन राजभण्डारी, कवि कुमार टिवारेवाला, गोपाल खनाल, मदन कुमार आचार्य, मुक्तिराम पाण्डे र मञ्जु बस्नेत रहेका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS