Connect IPS
IME Life

छिमेक लघुवित्तको बाह्य लेखापरीक्षणमा ठिलाई

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र वार्षिक साधारण सभा नगर्ने जनाएको छ । लघुवित्तको गत आर्थिक वर्ष २०७८/७९ को बाह्य लेखापरीक्षण सम्पन्न हुने प्रक्रियामा रहेको र नेपाल राष्ट्र बैंकमा पेश भई नसकेको हुँदा पुस मसान्तभित्र सभा गर्न नसकिने जनाएको हो ।

उक्त आर्थिक वर्षको वित्तीय विवरण राष्ट्र बैंकमा पेश गरी स्वीकृत भएपश्चात् लघुवित्तले आगामी चैतभित्र मात्रै सभा गर्ने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS