Connect IPS
IME Life

प्राधिकरणका लोकेश काफ्लेको सहायक निर्देशक पदमा बढुवा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लोकेश काफ्लेलाई सहायक निर्देशक पदमा बढुवा गरेको छ । एक जना सहायक निर्देशक पदमा बढुवाका लागि परेको प्रतिस्पर्धामा उनले बाजी मारेका हुन् ।

प्राधिकरणले मंसिर २३ गते कार्यक्षमताको मूल्याङ्कनका आधारमा बढुवाका लागि विज्ञापन आह्वान गरेको थियो । यसका लागि २ जनाको मात्रै आवेदन परेको थियो । दुई जना मध्ये काफ्लेले ७३.७० अंक प्राप्त गरि बढुवाका लागि सिफारिमा परेका हुन् । उनि अध्यक्ष तथा कार्यकारी निर्देशकको सचिवालयमा कार्यरत छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%

खुसी

0%

दु :खी

0%

अचम्मित

22%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS